सार्वजनिक लेखा समितिको सिफारिसः पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्रीलाई कारबाही गर

काठमाडौं पुस, २३– सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिले गृहसचिव प्रेम राईले भने क्लिन चिट दिएको छ । सोमबार बसेको समितिको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । जसमा ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्यौट गर्ने विम्मा…