शान्ती सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ :काँग्रेस युवा नेता गगन थापा

काठमाडौं - नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजीनामा दिनुपर्ने माग गरेका छन्। प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा आयोजित् कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हमीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो…