आँखिर को हुन् सुन तस्करका प्रमुख नाइके ? पत्ता नलाग्नुको कारण के ?

काठमाडौं पुस, १७– केरुङ नाका हुँदै अवैध प्रक्रियाबाट भित्र्याइएको ५ केजी सुन प्रहरीले बरामद गरेको छ । सार्वजनिक बसमा कम्मरमा सुन बाँधेर काठमाडौं आउँदै गरेका १८ वर्षीय सोमबहादुर तामाङ बुधबार बालाजु नजिक तीनपिप्लेबाट पक्राउ परेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । रसुवाको गोसाइँकुण्ड घर भई बालाजुकै एक कलेजमा पढ्ने तामाङ भरिया मात्र रहेको प्रहरी परिसर…