सांसदको आडमा प्रहरीमाथि नै आक्रमण

चितवन जेठ, ५– सडक बोर्डको कर उठाउने टिकौलीस्थित घुम्तीमा आक्रमण गर्दा प्रहरी जवान घाइते भएकी छन्। ढाटका कारण सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहित आगजनी गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्। यो समूहले प्रदेश ३ का सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीमाथि गाली गरेका थिए। सांसद खनालकै आडमा भएको हुलदंगामा असई…