काठमाडौं पुस, १६– पर्सामा एक जना ट्रक चालक चरेससहित पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीका २९ वर्षीय सागर बललाई पर्सा प्रहहरीले चरेससहित पक्राउ गरेको हो । उनलाई वीरगञ्ज महानगरपालिका–३१, बेल्वाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ना ४ ख २९८५ नम्बरको ट्रकको बडी र क्यावीनको फल्स बटम बनाएर राखिएको १ सय ६० किलो चरेससहित…