पोखरा मंसिर, २४– पोखराको फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ डुंगाबाट खसेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार काठमाडौंबाट दिदी सँग पोखरा घुम्न आएका श्रेष्ठको खोजी भैरहेको छ । दिदी भाइ फरक फरक डुंगामा रहेका बेला भाइ चढेको डुंगा पल्टिएको थियो। अहिले श्रेष्ठको खोजीका लागि…