प्रहरीले पोलमा टाँसेका पोस्टर च्यात्न थालेपछि निर्मलाका तस्बीर ज्याकेट ब्याग र मोटरसाइकलमा !

काठमाडौं मंसिर, १६– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् । प्रहरीले बिजुलीको पोलमा टाँसेका पोस्टर  च्यात्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्न थालेका हुन् । स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुले…