माल्पोत कार्यलयमा पियनको हालिमुहाली

१२ मंसिर, काठमाडौं– पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकको हो । राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् । महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका…