निजी स्रोतका शिक्षकलाई तलब खुवाउन देउसी भैलो

२३ कात्तिक,म्याग्दि- रासस म्याग्दिको एक बिद्याअलयले विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा चार लाख ५३ हजार जुटाएको छ । मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर रकम जुटाइएको हो । यो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा…