काठमाडौ– नेपाली कांग्रेसले आज विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरेको छ। एक लाख जनालाई आमन्त्रित गरिएको कांग्रेसको चियापानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी, नेकपाका…