काठमाडौं । सबैले आफ्नो घर स्वर्गजस्तो शान्त होस्, सकारात्मक ऊर्जा आउने होस् भन्ने चाहन्छन्। त्यसैले घर बनाउनको लागि र सिंगार्नको लागि पनि थुप्रै पैसा खर्च गर्ने गर्छन्। घर बनाउँदा रंगरोगनलाई पनि महत्व दिइन्छ। घरलाई सुन्दर देखाउनको लागि विभिन्न रंगको प्रयोग गर्ने गरिन्छ। धेरैजसोले आफ्नो व्यक्तिगत रोजाइ अनुसार घरमा रंग लगाउने गर्छन्। वास्तुशास्त्र अनुसार घरको रंगरोगन गर्दा…