अब उन्नत खालको जनयुद्ध गर्छौ: बाबुराम भट्टराई

काठमाडौं । बुधबारदेखि काठमाडौं  मा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पार्टिले अब उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् । सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने घोषणा गरेका उनले भने, ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा र्पुयाएका थियौं । अब…