आज कोजाग्रत पुर्णिमा महालक्ष्मीको पूजा आराधना गरी मनाइदै, यस बर्षको दशै आजैबाट सकिदै

७ कात्तिक, काठमाडौं । यस बर्ष को दशै आजबाट बिधिवत रुपमा सकिदै छ । बिजाया दशमिको टिकाको दिन देखी कोजाग्रत पुर्णिमा अर्थात आज को दिन सम्म नै आफन्त र मान्यजन बाट टिका लगाउने चलन रहेको छ । कोजाग्रत पुर्णिमाको धार्मिक र पौराणिक रुपमा पनि बिशेश महत्व छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा…