न्याय र दशै दुइटै हराएको निर्मला पन्त को परिवार

कार्तिक १, काठ्मन्डौ- दशैको फुलपाति,माहाअष्टमी नवमी हुँदै देशैभर दशैको रौनक चलिरहेको छ । काठमाडौं उपत्यका झण्डै सुनसान जस्तै छ । राजाधानी बाहिर घर भएर बिभिन्न काम र पेशाले उपत्यकामा बस्ने तथा काठ्मान्डौमा पढ्ने बिधार्थीहरु सबै दशै मनाउन आ-आफ्नो घर फर्केका छन । दसैँको चहलपहल निकै बाक्लै छ। पूजाआरधना, हर्षबडाई र हाँसो दशै उल्लास्मय चलिरहेको छ ।…