प्रधानमन्त्री र कर्मचारी को शक्तिशाली ? कर्मचारी टेर्दैनन प्रधानमन्त्रीको आदेश

सोमबार १८ भदौ,२०७५ काठ्मान्डौ पानी पर्दा हिलो र सडकमा जम्ने पानी र घाम लाग्दा धुलोले सर्बसाधारण जनाता ले अझै चरम सास्ती बेहोरिरहेकै छन । चाबहिल–जोरपाटी सडकखण्ड भएर यत्रा गर्ने यत्रुले सस्ती बोहेरेको धेरै भइ सक्यो झण्डै दुइ महिना अघाडी प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी…