आफ्नी प्रेमी निकसँगको इंगेजमेन्ट र हलिउडको फिल्ममा नायिकाको प्रस्तावपछि अभिनेत्री प्रियंका चोपडाले छायांकनको केही दिनअघि मात्र फिल्म ‘भारत’ छाडेकी हुन् । सलमान र प्रियंकाको जोडीलाई पर्दामा देख्ने दर्शकको चाहना फेरि टुटेको छ । अब प्रियंकाका ठाउँमा अब फिल्ममा दर्शकले अर्की अभिनेत्री कैटरिना कैफ लाई देख्ने छन् । सलमानसँग फेरि जोडी हुन पाउँदा कैटरिनाले खुसी समेत…