सुधार आएन खड्काको स्वास्थ्यमा, पार्टी प्रतिनिधि दिल्लीमा

उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएका पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार नआएको नेपालस्थीत एपोलो सुचना केन्द्रले जानकारि दीएको छ । गत फागुन ६ मा उपचारका लागि खडकालाइ दिल्ली लगिएको थियो ।  खड्काको छातीमा गम्भीर संक्रमण देखिएपछि एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सुधार नआएपछि मिर्गौला प्रत्यारोपणसम्बन्धी शल्यचिकित्सक थपेको नेपालस्थित…