डा. गोविन्द केसीले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । आफ्ना चारबुँदे माग पुरा नभए पुनः अनसन बस्ने उनको चेतावनी छ । शुक्रबार विज्ञप्ती जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर जस्ताको तस्तै पारित गर्न, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्…