कात्तिक ८, सप्तरी - समाज मा कतिपय अवस्थामा महिलाबाट नै महिलाहरु अपहेलनामा पर्ने गरेका छन । शिक्षा र चेतना को कमिले यस्ता घटनाहरु हुने गरेको महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुले बताउने गरेका छन । भर्खरै सप्तरीमा एउटा यस्तै घटना भएको छ । सप्तरीमा एक महिलालाई बोक्सी भन्दै मलमूख खुवाउन खोज्ने अर्की एक महिला पक्राउ परेकी…