एक घरबाट ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी

काठमाडौं असोज, २३– काठमाडौं महानगरपालिका–१४ सुनारगाउँको एक घरबाट ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको छ । सोमबार घरमा कोही नभएको मौका पारेर कमला सुवेदीको घर फोडेर करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी  भएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  फरार चोरहरुको खोजी जारी…