कञ्चनपुर आसोज, २६– प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात निर्मला पन्तको बलात्कारपछि भएको हत्याण्डको अनुसन्धान तथा निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक रहेका प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात कञ्चनपुर पुगेका हुन् । समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो । कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना…