काठमाडौं असोज, २४– पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छबी धमिल्याइरहेको कञ्चनपुरकी निर्मला पन्तको हत्या सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले राय, सुझाव लिन अपराध अनुसन्धानका विज्ञसँग सल्लाह गरेको छ । मानब अधिकार र कानुनी राज्य को अन्तर्राष्ट्रिय अबधारणामा नै प्रश्न उठिरहेको र त्यसका लागि आयोगको समेत भूमिका को खोजी हुन थाले पछी प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीबाट…