काठमाडौं माघ, २८– नेपाल विद्यार्थी संघ (नेविसंघ) को विषयमा पार्टी भित्रै विवाद उत्पन्न हुनथालेपछि नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने तयारी गरेका छन् । भातृसंस्थाको कारण माउ पार्टी नै विवादमा तानिन थालेपछि महरले यस्तो मनस्थिति बनाएको बुझिएको छ । अध्यक्ष महरले पार्टीका नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा…