निर्मला पन्तको न्यायका लागि सरकार गम्भीर नभएको भन्दै कञ्चनपुरमा फेरी आन्दोलन सुरु

काठमाडौं ।  निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने कार्यमा राज्य अझै गम्भीर नभएको भन्दै कञ्चनपुरमा फेरी आन्दोलन सुरु भएको छ । निर्मला पन्तको न्यायका लागि भन्दै  नागरिक संघर्ष समिति, कञ्चनपुरको अगुवाइमा भीमदत्तका महिलाहरु धर्नामा बसेका हुन् । धर्नामा बस्नेहरुले निर्मला पन्त हत्याबारे उच्चस्तरीय छानविन समितिको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन् । गृहमन्त्रालयका…