‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीद्वारा भोली आइतबार उपत्यका बन्दको आह्वान

काठमाडौं असोज, ६– ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोज आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । नेकपाले खड्गबहादुर विश्वकर्मासहितका नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर नेकपाले आइतबार उपत्यका बन्दको आह्वान गरेको हो । उपत्यका विशेष व्युरोद्वारा आह्वान गरिएको उपत्यका बन्दको विरोध हुन थालेको छ । नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले शुक्रबार साँझ…