काठमाडौं भाद्र १५, बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमान्डौ आएकामध्ये ४ राष्ट्रका कार्यकारी प्रमुख आज स्वदेश फर्किने कार्यक्रम भएकोले आज दिनभरी जसो नै काठमन्डौ को ट्राफिक अस्तब्यस्त हुने भएको छ । सम्मेलनमा सहभागी हुन काठमाडौं आएकामध्ये ४ राष्ट्रका कार्यकारी प्रमुख आज स्वदेश फर्कदैछन् । बंगलादेश, थाईल्याण्ड, म्यानमार र भारतका कार्यकारी प्रमुख आजै फर्कने तय भएको…