सिरहा पुस, २९–सिराहाको मिर्चैयामा नेपाली सेनाका जवानले नै एक युवतीमाथि बलात्कारको प्रयास गरेका छन् । मिर्चैया नगरपालिका–७ पानी ट्यांकी नजिकै शुक्रबार राति श्रीनाथ गण चोहर्वाका सेनाहरूले एउटी किशोरीलाई सामूहिक बलात्कार गर्न खोजेको खुलेको छ । किशोरीले गुहार मागेपछि स्थानीयवासी पुगेर बचाएका थिए । यवतीको बयानअनुसार तीन जना सेनाका जवानले बलात्कारको प्रयास गरेका हुन् । युवतीले…