उर्लाबारी, कात्तिक ३ मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका छन । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ…