रुकुमको एक घरमा मासु पकाउने क्रममा आगलागी, घर खरानी , भैंसी र बाख्रा पनि डढे,

 कार्तिक ३ शनिबार  रुकुम रुकुममा शुक्रबार राति ११ः३० बजे एक घरमा घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर  आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।  सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको…