डिस्कोमा नाच्न रोक लगाउने प्रहरी महानिरीक्षक खनालको तयारी

चितवन मंसिर, १७– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक परिवेशअनुरुप व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । महानिरीक्षक खनालले डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब गर्न नपाइने भन्दैरातको समयमा गुञ्जयमान हुनेगरी डिस्को सञ्चालन हुने गरेको बताए । उनले भने, ‘हाम्रो सामाजिक परिवेश अनुसार मर्यादित व्यवसाय गरिनुपर्दछ ।’ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले…