सर्बोच्च द्वारा सिके राउतको पेन्ड्राइभ झिकाउन आदेश

१० मंसिर, काठमाडौं । राज्यविरुद्धको अपराधको मुद्दाको अनुसन्धान गरिरहेको सर्बोच्च अदालतले सरकारी पक्षको दाबी अनुसार सिके राउतको पेन्ड्राइभ झिकाउन आदेश दिएको छ । स्वतन्त्र मधेश अभियान चलाउदै आएका सिके राउत हाल् रौतहटमा थुनामा थुनामा रहेका छन । सरकारी पक्षले राउतले राज्यविरुद्ध अपराध गरेको प्रमाण उनको पेनड्राइभमा रहेको बताएपछि अदालतले उक्त पेनड्राइभ दाखिला गर्न आदेश दिएको हो…