काठमाडौँमा ८ वर्षिय बालक प्रयास कुँवरको अपहरणपछि हत्या

काठमाडौं मंसिर, १३– बिहिबार  काठमाडौँमा  एक बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका ८ वर्षिय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो ।  गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवर छोराको शव म्हेपीको पुलमुनि फेला परेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहको टोलीले बालकको शव फेला पारेको…