पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडि सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन्। श्रेष्ठले कानुन विपरित सर्वोच्चको गाडि, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएको भन्दै कर्मचारीहरूले गाडि खोसेका हुन्। श्रेष्ठले प्रयोग गर्दै आएको बा १३ च ६२४१ नम्बरको गाडि सर्वोच्चका कर्मचारीले खोसेका हुन्। इन्धन तथा मर्मत खर्च लिन सर्वोच्च अदालत गएका गाडिका चालक र गाडिलाई कर्मचारीले…