आजबाट नेपाल सम्वत ११३९ शुरु, बिभिन्न कार्यक्रम गरी मनाइदै

कार्तिक २२ बिहिबार   आजबाट नेपाल सम्वत ११३९ शुरु भएको छ ।यस अबसरमा नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण…