मेयर सहित रारा भ्रमणमा रहेको जनप्रतिनिधि टोली मातेर भिडन्तमा , मेयरको टाउकामा ५ टाँका !

कालीकोट कात्तिक, १८– रारा घुम्न पुगेका जनप्रतिनिधि रक्सि खाएर झगडा गर्दा मेयरसहित अन्य केहि घाइते भएका छन् ।  स्याङजाको चापाकोट नगपालिकाका जनप्रतिनिधिको शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा बसेका थिए ।  राति करिब २ बजेतिर झडप हुँदा मेयर शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका…