२५ हजार घुस खादा पाठ्यक्रमका लेखापाल को जागिर चट

काठमाडौं कात्तिक, १९– पाठ्यक्रम विकास केन्द्रका लेखापाल गुणराज दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। लेखापाल  दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार  गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा टंगालस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा समाउन सफल भएको हो । कक्षा ६ को सामाजिक र…