धनगढी- शसस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको करीव ७२ लाख भारतीय रुपैयाँसहित एकजना नेपालीलाई पक्राउ गरेको छ। कैलालीको भजनी नगरपालिका ३ नेपाल-भारत सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाईछिपाई ल्याउदै गरेको भारतीय रुपैयाँसहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको…