काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार , तीन जना परे प्रहरिको खोरमा

काठमाडौं असोज, २– कलंकीमा २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ । कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा…