काठमाडौं वैशाख, १८– गायक प्रेम गुरुङको एल्वम् ‘अबतार’ मा समाबेश ‘दुरी’ बोलको नयाँ नेपाली पप गीतको म्यूजीक भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा निकै फरक शैलीका गीतसंगीतका माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक गुरुङकै शब्द संगीत रहेको गीतमा एरेञ्ज भने मानशी किरणको रहेको छ । गीतको भिडियोमा प्रिन्स, गोमा र धिरज फिचर्ड…