आमाबुबा मृत्युकाे चार वर्षपछि जन्मियो बच्चा

बीबीसी–चिनियाँ मिडियाको रिपोर्ट अनुसार चीनमा आफ्नो अभिभावकको कार दुर्घटनामा मृत्यु भएको चार वर्ष पछि तीनको बच्चा जन्मिएको छ । बच्चाको जन्म सरोगेट आमाको सहयोगबाट भएको हो । सन् २०१३ मा मृत्यु भएको यो जोडीले मर्नुअघि टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए । दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर…