मातातीर्थ औंसीको दिन पारेर सार्वजनिक गरे गायक,संगितकार लेखु सहयात्रीले आमा सम्बन्धि नयाँ गित

काठमाडौ वैैशाख, ३– आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने त्यो आमा । यिनै आमाहरुमा सर्मपित गीत हो, माथिका हरफहरु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सर्घषरत गायक, संगितकार एवं रचनाकार लेखु सहयात्रीले मातातीर्थ औंसी अर्थात आमाको मुुख हेर्ने दिनको अवसर पारेर…