काठमाडौँ । प्रतिनिधि सभाबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित भएको छ। बिहीबार बसेको सभाको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित हुनुअघि बैठकमा दफावार छलफल र संशोधन प्रस्तावहरूमाथि विचार(विमर्श गरिएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सहकारी…