काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा माफी माग्नुपर्ने माग गरेको छ । सोमवार प्रतिनिधि सभा बैठक शुरु हुने वित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग गरेका हून् । प्रमुख सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट…