मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो । हिजो सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको आज प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । चाँदीको…