काठमाडौँ ।चार दल सममिलित समाजवादी मोर्चाले प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्र हुन थालेको महसुस गरेको बताएको छ। यस्तो षड्यन्त्रविरुद्ध उसले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ। त्यसका लागि चैत १५ गते काठमाडौँमा प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको मोर्चाले जानकारी दिएको छ। ‘प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको…