वरिष्ठ अधिवक्ता सीताराम केसीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सीताराम केसीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। वरिष्ठ अधिवक्ता केसीले पेशागत विषयविज्ञ क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन्। केसीले कांग्रेसको संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित पेशागत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा जाने तयारी…