संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीले गरे गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुसँग संघीयताको प्रभावकारी कार्यान्वयन र सबल गराउनेबारे छलफल गरेका छन् । संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता, मुख्यमन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डसहितले छलफल गरेका हुन् । सघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । बैठकमा…