सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत, यि हुन् अन्य निर्णय

काठमाडौं ।सरकारले सामाजिक समितिबाट पेस भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० लाई स्वीकृत गरेको छ । बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो । बैठकले राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ…