काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभामा शिक्षा विधेयकमाथिको छलफलमा भाग दिँदै उनले शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एन्जिओकरण गराएको भन्दै व्यवस्थापन समितिको कुनै आवश्यकता नरहेको बताएका हुन् । उनले भने, ‘विदेशीले नेपाललाई बर्बाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो । शिक्षा मन्त्रालयलाई घुस…