२०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने प्रधानमन्त्रीको भनाई

काठमाडौं । २२ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन् । लगानी बोर्डको १२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार आफ्नो लक्ष्यमा प्रतिवद्ध रहेको भएपनि, त्यो चुनौतिपूर्ण भएको बताए ।उनले भने, ‘नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो…